सिआइटी र महाशक्ति सिमेन्टबिच सेयर प्रत्याभूति सम्झौता

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

नागरिक लगानी कोष (सिआइटी) ले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले एक सय अंकित मूल्यका एक करोड ७८ लाख ५० हजार आठ सय ५७ कित्ताबराबरको एक अर्ब ७८ करोड ५० लाख ८५ हजार सात सय रुपैयाँको सेयर निष्कासन गर्दै छ । कम्पनीले सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्नेछ । सो अवधिभित्र सेयर निष्कासन नभएमा पुनः नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था  छ ।

See More On

सुझावित समाचार