राष्ट्र बैंकका पदाधिकारीद्वारा १.४० करोड सहयोग

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा एक करोड ३९ लाख ९९ हजार चार सय २५ आर्थिक सहयोग गरेका छन् ।

१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर र कर्मचारी (करारसमेत)बाट उक्त सहयोग गरिएको हो । 

सुझावित समाचार