सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक फेरिए

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक फेरिए

काठमाडौं/ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक फेरिएका छन्। अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ।  …