१३‍.८२ अंकले घटेको बजारमा कारोबार रकममा सामान्य सुधार

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

बिहीबार सेयर बजार १३.८२ अंकले घटेको छ । बजार घटेसँगै नेप्से परिसूचक दुई हजार ६५४ अंकमा झरेको छ । कारोबार रकममा भने केही सुधार भएको छ ।  

बिहीबार  ६४ कम्पनीको सेयर मूल्य बढ्दा दुई सय दुई कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।  दिनभरि नै हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण रहयो ।

बैंकिङ, विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटनलगायतका उपसूचक घटे पनि व्यापार उपसूचकमा हरियो देखियो । 

See More On

सुझावित समाचार