बैंकिङ कसुरमा रश्मि पन्तसहित चार पक्राउ

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दामा प्रहरीले प्रभु बैंककी पूर्वकर्मचारी रश्मि पन्तसहित चारजनालाई पक्राउ गरेको हो। पन्तसहित गुल्मीमा सन्तोष ज्ञवाली, राजेन्द्र श्रेष्ठ र रुपन्देहीका शिशिर पौडेललाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। उनीहरूलाई थुनामा राख्न उच्च अदालतबाट म्याद लिई अनुसन्धान अघि बढेको एसएसपी अनुपमशमशेर जबराले बताए। 

सुझावित समाचार