गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न न्यायिक समिति गठन

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

मुगुका गणेश नेपालीको आत्मदाहको घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

आत्मदाहपछि ज्यान गुमाएका नेपालीको परिवारसँग सरकारले गत असार २८ गते गरेको सहमतिअनुसार न्यायिक समिति गठन गरेको हो।

सुझावित समाचार