परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा नुवाकोटका जगदीश्वर पाण्डे नियुक्त

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारम नुवाकोटका जगदीश्वर पाण्डे नियुक्त  भएका छन् ।

साउन २ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पाण्डेलाई नेपाल सरकारको विशिष्ट श्रेणीसरह पदमा उनलाई नियुक्त गरेको हो । पाण्डे तादी गाउँपालिका– ४ नुवाकोटका हुन् । 

सुझावित समाचार