सामाजिक सुरक्षा भत्ता अनियमिततामा वडाध्यक्षसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

सामाजिक सुरक्षा भत्ता दुरुपयोगमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ३ मा योग्यता नपुगेका व्यक्तिहरूलाई बृद्ध, दलित तथा बिधवा भत्ता दिएर २९ लाख हिनामिना भएको हो। 

जसमा पालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुर, वडा नम्बर ३ का अध्यक्ष धर्मेन्द्रकुमार झा र वडासचिव उमेश चौधरी र अन्य लाभग्राहीविरुद्ध मुद्दा दायर भएको हो। 

सुझावित समाचार