सार्वजनिक बिदाको पुनरवलोकन गर्दै सरकार

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

सरकारले सार्वजनिक बिदाको पुनरवलोकन गर्ने भएको छ। सोमबार बसेको सचिवहरूको बैठकले यससम्बन्धि निर्णय गरेको हो। 

यसका लागि गृह मन्त्रालयका सहसचिवको अध्यक्षतामा कार्यदल गठन गरिएको छ। कार्यदललाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ। 

शनिबार र आइतबार बिदा दिन थालिएपश्चात् अन्य सार्वजनिक बिदाको पुनरवलोकन आवश्यक ठानिएको हो। दुई दिनको बिदाको विषयमा भने सरकारले तत्कालै कुनै निर्णय गरेको छैन । 

सोमबारको सचिव बैठकका निर्णयहरू-

-समाचारमा यसअघि केही गलत तथ्य परेकाले सच्याइएको छ। 

सुझावित समाचार