करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने सरकारी निर्णयपछि पीडित कर्मचारी धर्नामा उत्रिए (फोटोफिचर)

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने सरकारी निर्णयपछि पीडित कर्मचारी सिंहदरबारमा विरोधमा उत्रिएका छन्। कर्मचारीले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । संघीय सरकारमातहतमा अहिले १४ हजार  प्रदेश मातहतमा आठ हजार र स्थानीय तहमातहतमा ३५ हजार करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन्। 

सुझावित समाचार