करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने सरकारी निर्णयपछि पीडित कर्मचारी धर्नामा उत्रिए (फोटोफिचर)
करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने सरकारी निर्णयपछि पीडित कर्मचारी सिंहदरबारमा विरोधमा उत्रिएका छन्। कर्मचारीले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । …