नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा जिल्ला अदालत, काठमाडौंले कैद सजाय निर्धारण गरेको छ। फैसलाअनुसार टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार जरिवाना तथा बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार जरिवानाको सजाय भएको छ।
यस मुद्दामा अधिकतम चार वर्ष कैद सजाय भएको छ।
कसलाई कति सजाय ?



