गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

सरकारले कैलालीको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
 

सुझावित समाचार