बालकृष्ण खाण मतियारका रूपमा दोषी ठहर, प्रतीक थापा र सन्दीप रायमाझीलाई सफाइ

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी मुद्दामा २४ जना दोषी ठहर भएका छन्। ७ जनाले भने सफाइ पाएका छन्। यसमा रामशरण केसी, टंकबहादुर गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकीले सफाइ पाएका हुन्। 

तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसहित नरेन्द्र केसी, शमशेर मियाँ, टेकनाथ रिजाल, हरिभक्त महर्जन र निरञ्जन खरेल मतियारका रूपमा दोषी ठहर भएका छन्। यस मुद्दामा १४ जना दोषी ठहर भएका छन् भने फरार रहेका ८ जनाको हकमा मुल्तवीा राखिएको छ। 

यस्तो छ फैसलाः 

सुझावित समाचार