यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर  डा. विश्वनाथ पौडेलले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले मौद्रिक नीतिले लचिलो नीतिलाई निरन्तरता दिएको बताए। बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाब नपर्ने आकलन रहेको उनले बताए।

हेर्नुस् पूर्णपाठ :

सुझावित समाचार