एन्फा निलम्बनपछि खेलाडीको असन्तुष्टि, नेतृत्वलाई व्यंग्यात्मक ‘धन्यवाद’

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण
एन्फा निलम्बनपछि खेलाडीको असन्तुष्टि, नेतृत्वलाई व्यंग्यात्मक ‘धन्यवाद’

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एन्फा निलम्बनपछि फुटबल खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालयमा नेतृत्वविरुद्ध विरोध जनाउँदै असन्तुष्टि पोखेका छन्। फुटबल खेलाडी संघको नेतृत्वमा गरिएको कार्यक्रममा उनीहरूले एन्फालाई निलम्बन गराउन सफल भएकोमा नेतृत्वलाई व्यंग्यात्मक शैलीमा धन्यवाद दिएर मुख्यालयको द्वारमा प्लेकार्ड झुन्डाएका हुन्।

प्लेकार्डमा  ‘नेपाली फुटबलको यो अवस्थाले तपाईंहरूलाई सधैँ सम्मान गर्नेछ,’ लेखिएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार