सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले सिंहदरबारस्थित एक क्याफेलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ। 

अनुगमनको क्रममा क्याफेमा घुन लागेको १७ केजी दाल, ओसिएको ११ केजी बदाम तथा १४ वटा फुटेको अन्डा भेटिएपछि जरिवाना गरिएको विभागले जनाएको छ। क्याफेको नाम भने गोप्य राखिएको छ। 
 

सुझावित समाचार