आगामी आर्थिक वर्षमा १५ हजार आठ सय हेक्टरमा सिँचाइ विस्तार गरिने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

आगामी आर्थिक वर्ष ०८३/८४ मा १५ हजार आठ सय हेक्टरमा सिँचाइ सुविधा विस्तार गरिने भएको छ ।

थप सिँचाइ विस्तार भएपछि देशभर सिञ्चित हुने कृषि भूमिको हिस्सा ६४ प्रतिशत पुग्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए । तराईका जिल्लामा भूमिगत सिँचाइ सुविधा विस्तार गर्न डेढ अर्ब विनियोजन गरिएको छ ।

सुझावित समाचार