ठुला सिँचाइ आयोजना आगामी आवमै सम्पन्न गर्ने गरी बजेट

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

ठुला र मझौला सिँचाइ आयोजनाको निर्माण आगामी आवमै सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको छ । 

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८३/८४  को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सुझावित समाचार