सूचना प्रविधि सफ्टवेयर खरिद अब एउटै निकायबाट

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले सूचना प्रविधिका सफ्टवेयर खरिद एउटै निकायबाट गर्ने भएको छ । हाल विभिन्न निकायले मनमौजी खरिद गरिरहेका सूचना प्रविधि सफ्टवेयरलाई एकद्वारा प्रणालीमा ल्याउन सरकारले यस्तो योजना ल्याएको हो ।

सरकारी निकायहरूले आफूखुसी सफ्टवेयर खरिद गर्दा र यसको स्पष्ट मापदण्ड नहुँदा ठुलो रकम भ्रष्टाचार हुँदै आएको छ ।

सुझावित समाचार