भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीले भूमि अधिकार सुनिश्चित गर्न माग गर्दै सिटी जुलुस निकालेका छन्।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपाल, बृहत् नागरिक आन्दोलन र जेनजेड मुभमेन्ट अलायन्सले शुक्रबार संयुक्त रूपमा कविता, नाटकसहित सिटी जुलुस निकालेका हुन्।
लालपुर्जा वितरण गर्न माग गर्दै भएको जुलुसमा ‘सिंहदरबार रमायो, सुकुमवासी रुवायो’, ‘घर खोस्ने शासक चाहिँदैन, जनविरोधी निर्णय मान्दैनौँ’, ‘उठीवास होइन अधिकार सुनिश्चित गर’जस्ता नारा लागेको छ।
हेर्नुस् तस्बिरहरू :
2026-05-29-02-43-52.jpeg)
2026-05-29-02-43-24.jpeg)
2026-05-29-02-26-25.jpeg)
2026-05-29-02-24-17.jpeg)
2026-05-29-02-24-07.jpeg)