कर प्रणाली व्यवस्थित गर्न विज्ञको सुझाव

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

 करविज्ञ रूप खड्काले सिद्धान्तबाहिर गई नेपालमा हजारौँ शीर्षकमा अन्तःशुल्क लगाउने परिपाटी रहेकाले सुधार गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धीकरण’सम्बन्धी अन्तक्र्रियामा खड्काले नेपालमा ९६ प्रतिशत राजस्व मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, भन्सार महसुल, वस्तुगत करबाट संकलन भइरहेको बताए ।

उनले व्यक्तिगत आयकरको तल्लो र माथिल्लो सीमा परिवर्तन गर्दा छिमेकी देशहरूको दर हेरी सीमा निर्धारण गर्नुपर्ने बताए।

सुझावित समाचार