तस्बिरमा नवनिर्मित संसद् भवन

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

नवनिर्मित प्रतिनिधि सभाहलको काम द्रुत गतिमा भइरहेको छ। जेठ १५ गते सरकारले  बजेट त्यहि सभाहलबाट ल्याउने तयारी गरिरहेको छ । त्यसका लागि काम द्रुत गतिमा भइरहेको संसद सचिवालयले जानकारी दिएको छ ।  नयाँ पत्रिकामा कैद नवनिर्मित संसद् भवनका केही तस्बिर :  

सुझावित समाचार