प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट चार, सिराहा र कैलालीबाट तीन–तीन, मकवानपुर र ललितपुरबाट दुई–दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एक–एकजना पक्राउ परेका छन् ।
लागुऔषध ब्युरोको टोलीले उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको हो ।
अवैध लागुऔषधसहित १७ जना पक्राउ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
४ हप्ता अघि
सुझावित समाचार
गोलबजारका पूर्वमेयर र उपमेयरसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । सिराहाको गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहु तेली र उपमेयर रेशमकुमारी थापाविरुद्ध अख्तियारले विशेष अदालतम…
कोरोला नाकामा कन्टेनर व्यवसायीका दुःख
सिन्धुपाल्चोक । तातोपानी र रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरोला नाकामा पुगेका कन्टेनर व्यवसायी विभिन्न समस्यामा परेका…
सप्तकोशीमा बेपत्ता भएका तीनजना अझै फेला परेनन्
उदयपुर/धनकुटाको साँगुरीगढी गाउँपालिका– १०, त्रिवेणीको कोप्चेमा सप्तकोशी नदीमा आइतबार मोटरबोट दुर्घटना हुँदा बेपत्ता भए…
रेस्टुरेन्ट व्यवसायी मृत्यु प्रकरण : युवतीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
विराटनगर/ विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले २७ वर्षीया युवतीलाई आत्महत्या दुरुत्साहनको आरोपमा …
सीमा सुरक्षाबारे एसएसबी नेतृत्वसँग छलफल हुँदै
खुला सीमा भएकाले सीमापार अपराध तथा तस्करी नेपाल र भारतका लागि मुख्य समस्या
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार
केन्द्रीय समितिको पहिलो बैठक शुक्रबार बोलाउने तयारी, समानान्तर महाधिवेशनमा देउवा समूह