अर्घाखाँचीका डिएसपी जिसी वैशाख महिनाको ‘पुलिस अफ द मन्थ’

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी दिवसबहादुर जिसी वैशाख महिनाको पुलिस अफ द मन्थका रूपमा पुरस्कृत भएका छन्। लुम्बिनी प्रदेशका जिल्लाहरूमध्येबाट उत्कृष्ट काम गरेको आधारमा पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

२६ साउन २०८० मा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका- ७, पानडाँडाका पदमबहादुर केसीको हत्या घटनाको सफल अनुसन्धान गरेकोमा उनलाई पुलिस अफ त मन्थको रूपमा प्रदेश कार्यालयले पुरस्कृत गरेको हो।  

सुझावित समाचार