गृह मन्त्रालयका ५१ कर्मचारीको सरुवा

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

गृह मन्त्रालयले ५१ कर्मचारीको सरुवा गरेको छ। विभिन्न कार्यालयमा कार्यरत खरिदारहरूको मन्त्रालयले मंगलबार सरुवा गरेको हो। 

सोमबार मात्र मन्त्रालयमातहतका एक सय कर्मचारीको सरुवा गरेको थियो। गृहले अवधि पुगेका सबैजसो कर्मचारीको व्यापक फेरबदल गरेको छ। 

सुझावित समाचार