पूर्व मेयर बस्यालले त्यागे एमाले

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

बर्दघाट नगरपालिकाका पूर्व मेयर एवं  नेकपा एमाले पश्चिम नवलपरासीका सचिव धिरज शर्मा बस्यालले पार्टी छोडेको घोषणा गरेका छन् । 

मंगलबार बर्दघाट नगरपालिकाका पूर्व मेयर शर्माले पार्टीका जिल्ला अध्यक्षलाई सम्बोधन गरेर लेखेको पत्रमा पार्टीको सबै जिम्मेवारीबाट अलग रहेको र साधारण सदस्य समेत नरहेको जानकारी गराएका छन् । 

सुझावित समाचार