महिला नेतृत्वका लागि १४ बुँदे घोषणापत्र

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

महिला नेतृत्व, उद्यमशीलता र आर्थिक सशक्तीकरणमा प्राथमिकता दिँदै उद्योग परिसंघ कोशी प्रदेशले घोषणापत्र जारी गरेको छ ।

सोमबार विराटनगरमा आयोजित महिला नेतृत्व सम्मेलनले महिलाको बहुआयामिक विकासका लागि नीतिगत सुधार र राज्यको सक्रिय भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

घोषणापत्रमा महिलाको राजनीतिक मात्र होइन, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा पनि नेतृत्व विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।

See More On

सुझावित समाचार