मध्यपुरथिमिमा यसरी मनाइयो सिन्दूरजात्रा (फोटोफिचर)

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

बिस्का जात्राअन्तर्गतको सिन्दूरजात्रा भक्तपुरको थिमिमा मनाइँदै छ। थिमिको बालकुमारी मन्दिरमा सिन्दूरजात्रा भनेर चिनिने यो जात्रा बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्रांगणमा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दूर खेलेर मनाएका हुन् ।

सुझावित समाचार