भिआइपी लावालस्कर लगाएर जनतालाई दुःख दिनुहुन्न भन्दै आफैँ गाडी चलाएर हिँडे गृहमन्त्री गुरुङ

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

नवनियुक्त गृहमन्त्री सुदन गुरुङले भिआइपी लावालस्कर लगाएर जनतालाई दुःख दिन नहुने बताएका छन् । पदभार ग्रहणपछि मन्त्रालयबाट निस्कने क्रममा उनले आफैँ गाडी चलाएर हिँड्दै गर्दा उनले आफू कम बोल्ने र एक्सनमा जाने उल्लेख गरे। उनले  जेन–जीको मागअनुसार आफूहरू आएको र  सुशासनविरुद्धका कुनै काम हुन नसक्ने उल्लेख गरे । 

उनले पदभार ग्रहण गर्दै सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय गरेका छन् । गुनासा  नआउने गरी सर्भिस डेलिभरी गर्न कर्मचारीहरूलाई निर्देशन दिए । 

सुझावित समाचार