जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह एकद्वार प्रणालीबाट गर्ने गृहमन्त्री गुरुङको पहिलो निर्णय

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह एकद्वार प्रणालीबाट गर्ने पहिलो निर्णय गरेका छन् । केहीबेर अघि पदभार ग्रहण गरेका मन्त्री गुरुङले आफ्नो पहिलो निर्णयमा जिल्ला प्रशासन कार्यालय राखेका हुन् । 

सुझावित समाचार