सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन्। खड्काले २६ हजार ८९७ मत प्राप्त गर्दा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८९० मत पाएका छन्।
यस्तै, रास्वपाका टेकबहादुर सिंहले १४ हजार ७२९, नेकपाका जितबहादुर रानाले २ हजार ८२८ र राप्रपाका रविकिरण हमालले १ हजार ४९ मत पाएका छन्।