२६ क्षेत्रमा रास्वपा विजयी, ९१ स्थानमा अग्रता

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले २६ क्षेत्रमा जित निकालेको छ। उसले अन्य ९१ क्षेत्रमा अग्रता लिइरहेको निर्वाचन आयोगले जनाएको छ। 

कर्णाली बाहेकका क्षेत्रमा रास्वपाका उम्मेदवारको पक्षमा अभुतपूर्ण लहर आएको छ। 

यी हुन् रास्वपाका विजयी उम्मेदवार

सुझावित समाचार