मुख्यमन्त्रीहरूले भने- प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन
प्रदेशलाई अधिकार नदिने, खर्चिलो भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि
प्रदेशको अधिकार बलियो बनाउन २२ र २३ असोजमा विराटनगरमा मुख्यमन्त्री सम्मेलन
प्रदेशको अधिकार बलियो बनाउन कोशी प्रदेशको विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ। संघीयता कार्यान्वयन भएको नौ वर्ष पुगिसक्दा पनि प्रदेश सरकारहरूले संविधानल…