झापा ५ मा बालेनले बढाए मतान्तर, ओली चार हजार मतले पछाडि

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

झापा ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले मतान्तर बढाएका छन्। झापा ५ को पछिल्लो परिणामअनुसार उनले पाँच हजार २५४ मत ल्याउँदा एमालेका केपी ओलीको एक हजार २४८ मात्र मत छ। यहाँ करिब ४ हजार मतले बालेनले अग्रता लिएका छन्। 

यहाँ अन्य उम्मेदवारको मत न्यून छ। 

यहाँ कांग्रेसको १८५, नेकपाको १२९, राप्रपाको १११ मत छ। 

सुझावित समाचार