कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा  कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्व रहेकाे छ भने केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ । 

सुझावित समाचार