नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा उम्मेदवार मनोनयनको समय थप भएको छ।
केन्द्रीय निर्वाचन समितिले आज साँझ साढे ६ देखि साढे ७ बजेसम्मका लागि उम्मेदवार मनोनयनको समय थप गरेको हो। यसअघि मनोनयनको समय अपराह्न ५ बजेसम्म तोकिएको थियो।
