एमालेको सचिवालय बैठक सुरु

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ११औँ महाधिवेशनपछि एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो । 

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबारे छलफल हुने बताइएको छ ।

See More On

सुझावित समाचार