टिआइए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो : इलिसकालाई स्वर्ण

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

इलिसका व्यञ्जनकारले नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् । च्यासल तेक्वान्दो दोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन् ।

भारतको कोलकातामा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

सुझावित समाचार