रास्वपाको केन्द्रीय समिति बैठक सुरु

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण
रास्वपाको केन्द्रीय समिति बैठक सुरु

तस्बिर : संजित परियार/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ।सभापति रवि लामिछानेले पार्टीको कार्यकारी नेतृत्व पुनः सम्हालेपछि केन्द्रीय समिति बैठक सुरु भएको हो।

वनस्थलीस्थित पार्टी कार्यालयमा लामिछानेलाई कार्यवाहक सभापति डिपी अर्यालले स्वागत गरेका थिए। पुर्पक्षका लागि थुनामा परेपछि लामिछानेले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए।

सुझावित समाचार