सुदूरपश्चिमविरुद्ध विराटनगरले टस जितेर फिल्डिङ गर्दै

शनिबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको लिग चरणको २६औं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै छ। शनिबार त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङको निम्तो दिए।

यो दुवै टोलीको लिग चरणको अन्तिम खेल हो। सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ। विराटनगरले चार खेलमा जित र दुई खेलमा हात बेहोरेको छ। आजको दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबिच हुनेछ। दोस्रो खेल दिउँसो ३:३० बजेबाट सुरु हुँदै छ ।

See More On

सुझावित समाचार