नेपाल र चाइनिज ताइपेईको खेलको पहिलो हाफ बराबरी

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला फुटबल टोली र चाइनिज ताइपेईबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा आज निकै प्रतिस्पर्धात्मक बनेको जारी खेलको पहिलो हाफसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

त्रिदेशीय शृंखलाको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेका छ्न्। फिफा महिला फुटबलको वरीयतामा नेपाल ८९औँ स्थानमा रहँदा चाइनिज ताइपेई ४२औँ स्थानमा छ।

सुझावित समाचार