नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ। आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकालेको हो। यससँगै लुम्बिनीको ४ अंक पुगेको छ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो।