चुनावपछिकाे संसद् नयाँ भवनमा बस्छ : सभामुख घिमिरे

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले २१ फागुनकाे चुनावपछि आउने संसद्काे बैठक नयाँ भवनबाट सुरु हुने बताएका छन्।

बिहीबार निर्माणाधीन संसद् भवनकाे निरीक्षण गर्दै घिमिरेले चैतसम्म काम सकिने अपेक्षा व्यक्त गरे। कामको प्रगतिबारे उनले भने, ‘स्पिड हेर्दा आशा गर्ने ठाउँ देखिएको छ।’

सुझावित समाचार