गुप्तचरको ऐन अध्यादेशबाट संशोधन गर्ने सरकारको निर्णय

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

सरकारले नेपाल विशेष सेवा ऐनलाई अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ऐन संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 

यसअघि प्रधानमन्त्री कार्यालयमातहत रहेको विभागलाई हाल गृह मन्त्रालयमातहत फर्काइएको छ। सोहीअनुसार मिलाउनका लागि ऐन संशोधनको निर्णय भएको एक मन्त्रीले बताए। 

सुझावित समाचार