एमालेका केन्द्रीय सदस्य शाह नेपाली कम्युनिस्ट पार्टीमा

बुधबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा(एमाले)का केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा लागेका छन्। बुधबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा उनीसहितका नेता सो पार्टीमा लागेका हुन्। 

नेता भिम रावलसँगै उनी सो पार्टीमा लागेको घोषणा गरेका हुन्। शाह सुदूरपश्चिममा पूर्वमन्त्री समेत हुन्। उनी नेता रावल निकट हुन्। 
रावलले पार्टी छाडेलगत्तै शाह पनि एमालेमा निष्क्रिय बनेका थिए। रावल नेतृत्वको मातृभुमी जागरण अभियान सो पार्टीमा समाहित भएको छ। 
 

सुझावित समाचार