बयानका लागि सिंहदरबारमा रवि लामिछाने (फोटोफिचर)

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

उच्चस्तरीय जाँचबुझ आयोगलाई बयान दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सिंहदरबार ल्याइएको छ । जेन–जी आन्दोलनको क्रममा  नक्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन आयोगको कार्यालय सिंहदरबार ल्याइएको हो ।  भदौ २४ गते असुरक्षाको कारण देखाउँदै उनी नक्खु कारागारबाट बाहिर निस्किएका थिए । 

सुझावित समाचार