शनिबारयता विपतमा मृत्यु हुनेको संख्या ६० पुग्यो

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

शनिबारदेखिको अविरल वर्षापछि विपतमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ।  सशस्त्र प्रहरी बलका अनुसार १० जिल्लामा विपतबाट सर्वसाधारणको मृत्यु भएको हो । 
मृत्यु हुनेमा २६ महिला, १९ पुरुष र १५ नाबालक छन्। 

सबैभन्दा धेरै इलाममा इलाममा ३७ तथा पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन्। 

कुन जिल्लामा कति मृत्यु ? 

सुझावित समाचार