माओवादीको केन्द्रीय समिति बैठक जारी (तस्बिरहरू)

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे केन्द्रीय समितिको सातौँ पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा जारी छ ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् ।

See More On

सुझावित समाचार