संविधान दिवस : सैनिक मञ्चमा सरकारको कार्यक्रम (फोटोफिचर)

शुक्रबार, ३ असोज, २०८२
डिजिटल संस्करण

सरकारले संविधान दिवस २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमको आयाजना गरेको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला  कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा तीन ठुला दलका शीर्ष नेताहरू भने  सहभागी भएनन्। 

सुझावित समाचार